अनुसूची १
प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ताको लागि दरखास्तको ढाँचा
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ताको लागि दरखास्तको ढाँचा
मिति ः–
श्रीमान् पञ्जिकाधिकारीज्यू,
…………………………
…………………………
महोदय,
ट्रेड युनियन ऐन, २०४९ को दफा ३ को उपदफा (२) बमोजिम
……………………………………….. प्रतिष्ठानको ………………………………………
प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गर्ने कार्य गर्न कार्य समितिले मलाई अख्तियार गरेको हुनाले दर्ता
दस्तुर वापत लाग्ने एक सय पचास रुपैयाँ र ट्रेड युनियन नियमावली, २०५० को नियम ३ को
उपनियम (२) मा उल्लेखित विवरणहरू समेत संलग्न गरी सो प्रतिष्ठानस्तरको टे«ड युनियन दर्ता
गराउनको लागि यो दरखास्त गरेको छु ।
भवदीय,
(…………………… प्रतिष्ठानस्तरको ट्रेड
युनियनको तर्फबाट)